Sat. Sep 21st, 2024

शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । हालै शाङहाई सहयोग संगठनमा आबद्ध मुलुकहरुको“एउटै सपना”शीर्षकमा महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी चीनको पैचिंगस्थित चित्र भवनमा आयोजना गरिएको छ।

उक्त प्रदर्शनीमा शाङहाई सहयोग संगठनका ८ वटा सदस्य मुलुकहरुबाट छनौट भएका ५३ वटा चित्रहरु राखिएका छन्।

Facebook Comments