Sat. Apr 25th, 2026

जनगणतन्त्र चीनको १४औं राष्ट्रिय खेलकुद समारोह सुरू

       

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार । जनगणतन्त्र चीनको १४औं राष्ट्रिय खेलकुद समारोहको उद्घाटन  समारोह १५ तारिख राति सिआन शहरस्थित ओलम्पिक खेलकुद केन्द्रमा आयोजना भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जनगणतन्त्र चीनको १४औं राष्ट्रिय खेलकुद समारोह सुरू भएको घोषणा गर्नुभएको छ।

Facebook Comments

सम्बन्धित समाचार