Sun. Jul 26th, 2026

पैचिङ हिउँदे ओलम्पिक खेलकूदको आयोजना हुन अब २००दिन बाँकी

       

काठमाण्डौं, २०७८ साउन ४ गते सोमबार । आज जुलाई १९ तारिख, अब पैचिङ हिउँदे ओलम्पिक खेलकूदको आयोजनाका लागि २०० दिन मात्र बाँकी छ।

पाँच वर्षको संयोजनमा पैचिङ हिउँदे ओलम्पिक खेलकूद संयोजन समितिले योजनाबमोजिम विभिन्न कामको प्रवर्द्धन गर्दै नयाँ कोरोना भाइरस महामारी आदि कठिनाईको सामना गर्दै श्रृँखलाबद्ध महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

Facebook Comments