Thu. Jul 9th, 2026

राष्ट्रपतिबाट प्रधानमन्त्रीका लागि ओली र देउवाद्वारा पेश दावी अस्वीकार

       

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले प्रेश गर्नुभएको दावी अस्वीकार गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।

 

Facebook Comments

सम्बन्धित समाचार