Fri. Apr 19th, 2024

कोरोना संक्रमणबाट २०३ जनाको मृत्यु, ८ हजार ४६७ संक्रमित थपिए

काठमाडौं, २०७८ बैशाक ३१ गते शुक्रबार । नेपालमा पछिल्लो चौविस घण्टामा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा कोरोनाभाइरसका ८ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् ।

Facebook Comments