Sun. May 19th, 2024

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं, २०७८ बैशाक २२ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments