Mon. Apr 29th, 2024

पूर्वप्रधानमन्त्री भलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं, २०७८ बैशाक १८ गते शनिबार । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएकाे छ ।

Facebook Comments