२०८३ भाद्र ३०, मंगलवार

ललितानिवास प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश

       

काठमाडौं, २०७७ चैत १६ गते सोमबार ललितानिवास जग्गा प्रकरणको मुद्दामा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तथा प्रस्तावको प्रतिलिपि झिकाउने आदेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा पूर्वमन्त्रीहरुमाथि मुद्दा दायर गरेको र तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई उन्मुक्ति दिएको भन्दै सो विरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासबाट सो आदेश भएको हो ।

Facebook Comments