Thu. May 7th, 2026

अमेरिकी रक्षामन्त्री लोइड अस्टिन अफगानिस्तानको अघोषित भ्रमणमा

       

काठमाडौं, २०७७ चैत ९ गते सोमबार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले अफगानिस्तानको अघोषित भ्रमण गर्नु भएको छ। अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै फौज फिर्ता गर्ने योजनाको केही साता पहिला उहाँले यो भ्रमण गर्नुभएको हो ।

Facebook Comments