Fri. May 3rd, 2024

संसद पुनस्थापनाको खुशीयालीमा प्रचण्ड-नेपाल समूहको राजधानीमा विजय जुलुस

काठमाडौं, २०७७ फागुन १२ गते बुधबार

संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-नेपाल समूहले आज देशभर विजय जुलुसको आयोजना गरेको छ । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको हो ।

संसद पुनर्स्थापनाको खुसियालीमा काठमाडौंको शान्तिवाटीकाबाट विजय जुलुस निकालिएको छ ।

Facebook Comments