२०८३ श्रावण २७, बुधवार

सुनको मूल्य उच्च, आजै मात्र पाँच हजार दुई सयले बढ्यो   

- प्रतितोला ३ तीन लाख ६ हजार ७ सय पुग्यो

       

काठमाण्डू ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख हजार सात सय पुगेको हिजो एक तोला सुन रु तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ७५ ले बढेर रु चार हजार सात सय ४५ पुगेको हिजो चाँदी एक तोला चाँदी रु चार हजार सय ७० मा कारोबार भएको थियो  रासस

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार चार सय चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको

Facebook Comments