२०८३ श्रावण २१, बिहीवार

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

       

काठमाण्डू ।  सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङकी उक्यावलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई चार वर्षका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को निर्णयअनुसार याङकी उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको राससलाई जानकारी दिनुभयो ।

Facebook Comments