Sat. May 16th, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण सम्पन्न

       

पैचिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको ३ दिने राजकीय भ्रमण पुरा गरी आज (मे १५ तारिख) अपरान्ह विशेष विमानद्वारा पैचिङबाट बिदा हुनु भएको छ।

चीनका परराष्ट्र मन्त्री वाङ यीले विमानस्थलमा उहाँलाई विदाई गर्नुभयो।

९ वर्षपछि चीनक भ्रमणमा पुग्नु भएका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङ भएको लामो छलफल र भेटभाटलाई विश्वका महत्वपूर्ण सञ्चार माध्यमहरुले उच्च प्रार्थमिकता दिएर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । सीजिटिएन

Facebook Comments