अध्यक्ष ओली र नेता लेखक रिहा
काठमाण्डू । प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।
काठमाण्डू जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताउनुभयो । रासस
Facebook Comments

