राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री पदमा बालेन्द्र साहलाई नियुक्ति
भिओेके समाचार/काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम प्रतिनिधि सभाका सदस्य बालेन्द्र साहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सो जानकारी दिएको हो ।

Facebook Comments

