Thu. Apr 30th, 2026

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु   

       

गोरखा ।  यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा जनाको मृत्यु भएको

सहिद लखन गाउँपालिका कान्टारमा बा प्र ०१-००६ ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो उहाँका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन्

माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो   रासस

Facebook Comments

सम्बन्धित समाचार