Wed. Feb 25th, 2026

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा   

       

काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश हुनुभएको छ ।

उहाँलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गर्नुभएको हो ।

हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गर्नुभएको थियो । उहाँले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिनुभएको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार