Sun. Apr 28th, 2024

दाहाल-नेपाल समूह पार्टी एकताकै पक्षमा

काठमाडौं, २०७७ पुस १४ गते मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको बताउनुभयो ।

Facebook Comments