Fri. Jul 3rd, 2026

चीनको नयाँ “फूसिङ” द्रूत रेल शुरू

       

काठमाडौं, २०७७ पुस १३ गते सोमबार

चीनले द्रूत गतिको फूसिङ रेल सञ्चालनमा ल्याएको छ ।

सीआरआईका अनुसार गएको विहीबार बिहान सी. आर. ३०० बी. एफ. मोडेल “फूसिङ” द्रूत गतिको रेल नानचिङ दक्षिण रेलवे स्टेशनबाट ल्येनयुनकाङको लागि प्रस्थान गरेको छ। जसबाट चीनमा पूर्ण रूपमा स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकार रहेको “फूसिङ” द्रूत गति रेल औपचारिक रुपमा संचालन गरिएको छ।

सी.आर. ३०० बी.एफ.मोडेल “फूसिङ” द्रूत रेलको अधिकतम गति २५० किलोमिटर प्रतिघन्टा रहेको छ।

Facebook Comments