Sat. May 9th, 2026

एमाले राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सुरु   

       

भिओके समाचार/काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली ईश्वर पोखरेलले मतदान गर्नुभएको

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन्

Facebook Comments

सम्बन्धित समाचार