Sat. Jul 27th, 2024

अमेरिकामा कोभिड-१९ बाट एकै दिन २०००जना भन्दा बढीको मृत्यु

काठमाडौं, २०७७ मंसिर १२ गते शुक्रबार

विश्व स्वास्थ्य संगठनकको तथ्यांक अनुसार, २५ तारिखसम्म विश्वव्यापी रूपमा कोभिड-१९बाट संक्रमित रोगीको जम्मा संख्या ५ करोड ९४ लाख ८१ हजार ३ सय १३ पुगेको छ। जसबाट कुल १४ लाख ४ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ।

रोयटर्सको जानकारीअनुसार, २४ तारिखका दिन अमेरिकामा कोभिड-१९बाट २१५७जनाको मृत्यु भएको छ। हाल अमेरिकाभरि पूरै अस्पतालमा पूर्ण रोगी छन्।

Facebook Comments