महभिर झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको महभिर झरना । बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको महभिर झरनाले मुस्ताङ जाने आउने पर्यटक आकर्षित गरेको छ । तस्बिर ः सन्तोष गौतम/रासस
काठमाण्डू, २०८२ असार २२ गते आईतबार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा रहेको महभिर झरना । बेनी-जोमसोम-कोरला सडकको छेउमा रहेको महभिर झरनाले मुस्ताङ जाने आउने पर्यटक आकर्षित गरेको छ । तस्बिर: सन्तोष गौतम/रासस
Facebook Comments

