Wed. May 20th, 2026

हिलो सम्याउँदै किसान, रोपाइँ गर्दै किसान

भोजपुरको पौवादङमा गाउँपालिका-१ तिलाहरमा बेठी लगाएर रोपाइँ गर्दै किसान । तस्बिर : युवराज विष्ट/रासस

काठमाण्डू, २०८२ असार १६ गते सोमबार । भोजपुरको पौवादङमा गाउँपालिका-१ तिलाहरमा बेठी लगाएर रोपाइँ गर्दै किसान । तस्बिर: युवराज विष्ट

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित क्वाडीका किसानहरू परम्परागत तरिकाबाट धान रोपाइँको तयारीका क्रममा खेतमा हिलो सम्याउँदै । तस्बिर : कुलदीप न्यौपाने / रासस
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित क्वाडीका किसानहरू परम्परागत तरिकाबाट धान रोपाइँको तयारीका क्रममा खेतमा हिलो सम्याउँदै । तस्बिर : कुलदीप न्यौपाने / रासस
अछाम जिल्लाको ढकारी गाउँपालिका-८ स्थित पल्साती जिउलामा किसानहरु धान रोपाइँ गर्दै । यो ठाउँ धान उत्पादनका लागि उर्वर मानिन्छ । तस्बिर : सुशील भण्डारी / रासस
Facebook Comments