Mon. May 20th, 2024

विराटनगरको गुद्री बजारमा तिहारको चहलपहलसँगै, सामाजिक दूरी घट्यो

- कोरोनाको बेवास्ता जोखिम बढ्ने संकेत

dav

काठमाडौं, २०७७ कात्तिक २८ गते शुक्रबार

तिहारको आगमनसँगै प्रदेश नम्बर एकको राजधानी विराटनगरको गुद्री बजारमा चहलपहल बढेको छ । कोरोना भाइरसको जोखिम बढिरहँदा बजारमा भने लक्ष्मी पूजा र भाइटीकाका लागि प्रयोग हुने विभिन्न सामग्रीहरु खरिद गर्नेको ओईरो लागेको छ । तर दुर्भाग्य नै भन्नु पर्छ क्रेता र विक्रेता निस्फिर्की छन् । लाग्छ त्यहाँ कोरोनाको संक्रमण र त्रास एकादेशको कथा भएको छ । सरकारले विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र अन्य प्रचार प्रसारका माध्यम मार्फत यस वर्षको चाडबाड सुरक्षित रुपमा मनाउन आम नागरिकलाई आग्रह गरेको भए पनि आजको भीडमा त्यसको कुनै प्रभाव छैन न की सजकता नै ।

पछिल्ला दिनहरुमा कोरोना भाईरस संक्रमितहरुको संख्या ह्वात्तै बढ्दै जाँदा जोखिम नियन्त्रण बाहिर त जाने होइन यसै हो भन्न कठीन छ । बाँकि फोटो फिचरबाटै

sdr
sdr
dav
dav
dav
sdr
sdr
dav
sdr
sdr
sdr
Facebook Comments