थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
काठमाण्डू, २०८१ फागुन २१ गते बुधबार । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
राससका अनुसार काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिनुभयो ।
Facebook Comments

