Mon. Dec 23rd, 2024

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजन र रमितेहरुको घुइँचो (फोटो फिचर)

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा बिहीबार राति झिलिमिली जानकी मन्दिर । तस्बिर : चन्द्रदेव साह / रासस

महेन्द्रनगर (धनुषा), २०८१ मंसिर २१ गते शुक्रबार । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् । फोटो फिचर…..

विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज रामजानकी डोलासँगै घोडामा जनकपुरधाम नगर परिक्रमा गर्दै भारतको आयोध्यबाट आएका जन्ती । तस्बिर : चन्देरदेव साह/रासस
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजनको घुइँचो। तस्बिर : चन्द्रदेव साह/रासस
विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर कार्यक्रम हुँदै । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ। तस्बिरः निरंजनकुमार साह/रासस
त्रेत्तायुग परम्पराको निरन्तरता भगवान् विष्णु अवतार श्रीराम एवम् साक्षात् देवी लक्ष्मी स्वरुपा जगतजननी जानकीको विवाहोत्सव प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार पूजा गर्दै । तस्बिरः निरञ्जनकुमार साह/रासस
विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन शुक्रबार जानकी मन्दिरमा भएकाे विवाह महाेत्सवमा मङ्गलगीत गाउँदै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि । तस्बिर : चन्द्रदेव साह/रासस
विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुँदै । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ। तस्बिर : निरंजनकुमार साह/रासस
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजनको घुइँचो। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको प्रतिकात्मक वैवाहिक कार्यक्रम हेर्ने भक्तजनहरुको घुइँचो । तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

Facebook Comments