Sat. Nov 23rd, 2024

सेना दिवस, २०८० फोटो फिचर

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार नेपाली सेनाद्वारा महाशिवरात्रि तथा २६१औँ सेना दिवस– २०८० को अवसरमा टुंडिखेलम आयोजित कार्यक्रममा नेपाली सेनाबाट प्रदान गरिएको सम्मानगारत (सलामी) ग्रहण गर्दै । तस्बिर :रत्न श्रेष्ठ/रासस

काठमाण्डू, २०८० फागुन २५ गते शुक्रबार । नेपाली सेनाले महाशिवरात्रि तथा २६१औँ सेना दिवस- २०८० को अवसरमा काठमाण्डूको टुंडिखेलमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । फोटो फिचर

नेपाली सेनाद्वारा शुक्रबार आयोजित महाशिवरात्रि तथा २६१औँ सेना दिवस २०८० को अवसरमा टुँडिखेलमा मार्चपास गर्दै नेपाली सेनाका टुकडी । तस्बिर : रत्न श्रेष्ठ/रासस
नेपाली सेनाद्वारा शुक्रबार आयोजित ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस-२०८०’को अवसरमा टुँडिखेलमा थाल नृत्य प्रस्तुत गर्दै सैनिक कलाकार । तस्बिर :रत्न श्रेष्ठ/ रासस
नेपाली सेनाद्वारा शुक्रबार ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस- २०८०’को अवसरमा आयोजित कार्यक्रममा आतङ्ककारी हमलालाई निस्तेज पार्न हेलिकोप्टरबाट सैनिक उतारेको अभ्यास गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस
Facebook Comments