हरिबोधनी एकादशीमा तोरणको रमिता (फोटो फिचर)
हरिबोधिनी एकादशीका दिन बिहीबार त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तोरण तार्नकालागि डोलीमा राखेर फूल लैजाँदै भक्तजनहरु । तस्बिर : सनद अधिकारी/रासस
काठमाण्डू, २०८० मंसिर ७ गते बिहीबार । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस दिन तोरण टाँगेर मोक्ष प्राप्त गर्ने चलन समेत रहेको छ । फोटो फिचर





Facebook Comments

