Wed. Apr 22nd, 2026

चीनको परम्परागत त्वान ऊ चाड आज

       

काठमाण्डौं, २०७९ जेठ २० गते शुक्रबार । जुन ३ तारिखका दिन चीनको परम्परागत चाड त्वान ऊ चाड हो। यस दिन चीनभरि चोङ च नामक खाना खाने चलन छ। साथै, यसै चाडको अवधिमा यस वर्षको चीनको विश्वविद्यालयमा प्रवेश गर्नकालागि लिइने प्रवेश परीक्षा पनि सुरू हुँदैछ। उक्त परीक्षा विद्यार्थीका लागि निकै महत्वपूर्ण छ।

Facebook Comments

सम्बन्धित समाचार