Fri. Sep 20th, 2024

स्थानिय निर्वाचनका लागि १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता

काठमाण्डौ, २०७९ बैशाख १३ गते मंगलबार । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता भएको छ ।

Facebook Comments