Tue. Apr 30th, 2024

टोक्यो ओलम्पिकमा पहिलो स्वर्ण चीनलाई

GETTY IMAGES

काठमाण्डौं, २०७८ साउन ९ गते शनिबार ।  टोक्यो ओलम्पिकको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जित्नु भएको छ । उहाँले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाउनु भएको हो ।

उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए। बीबीसी

Facebook Comments