Fri. Sep 20th, 2024

फेरि बढ्याे पेट्राेल, डिजल-मट्टीतेलकाे मूल्य

काठमाडौं, २०७७ चैत ३ गते मंगलबार

 नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइको  छ । नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर भएको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ ।

निगमले यसअघि फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Facebook Comments