Wed. Jul 22nd, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

       

काठमाण्डू । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री  वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

Facebook Comments