Tue. May 19th, 2026

रूसी राष्ट्रपति पुटिन पैचिङमा, चीनको नेतृत्वदायी भूमिका बढिरहेको विज्ञहरुको धारणा

       

काठमाण्डू । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन चीनको राजधानी पैचिङ पुग्नुभएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा चीनको दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति पुटिन आज साँझ पैचिङ पुग्नु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्नुभएको एक साता नवित्दै रुसी राष्ट्रपति पुटिनले गर्नुभएको चीन भ्रमणलाई विज्ञहरुले अत्यन्त महत्वका साथ हेरेका छन् ।

विश्व शक्ति सन्तुलनका लागि चीनको नेतृत्वदायी भूमिका बढिरहेको र एक ध्रुवीय विश्व बहुध्रवमा प्रवेश गर्न लागेको हुन सक्ने पनि विज्ञहरुको धारणा रहेको छ । CGTN

Facebook Comments

सम्बन्धित समाचार