Wed. Jul 29th, 2026

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ   

       

काठमाण्डू । लुम्बिनी प्रदेशसभाका सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो काठमाण्डू उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको

धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको  रासस

Facebook Comments