Wed. Apr 29th, 2026

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको रास्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments