Tue. May 26th, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रप तिको सचिवालयले जनाएको छ । रासस

Facebook Comments