कांग्रेस सभापति देउवा र उहाँकी पत्नी आरजू आन्दोलनकारीको कुटपिटबाट घाइते
काठमाण्डू । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आन्दोलनकारीद्वारा कुटिएका छन् ।
उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनीहरू दुवै जना रगताम्य भएका फोटो र भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ ।
Facebook Comments

