राप्रपाका संघ र प्रदेशका सबै ४२ जना सांसदद्वारा सामूहिक राजीनामा
काठमाण्डू । जेनजी पुस्ताले शुरु गरेको आन्दोलनमा समर्थन जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघ र प्रदेशका सबै ४२ जना सांसदले सामूहिक राजीनामा दिएका छन् ।
जेन-जी युवाहरूको प्रदर्शनमा सरकारले दमन गरेसँगै सरकारको वैधता गुमेको भन्दै राप्रपाका सांसदहरूले सामूहिक राजीनामा गरेको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभएको छ ।
Facebook Comments

