Tue. May 26th, 2026

अमेरिकाको आक्रमणले स्तब्ध : इरानी परराष्ट्र मन्त्री

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले जुन २२, २०२५ मा टर्कीको इस्तानबुलमा पत्रकार सम्मेलन गर्दै। (सिन्ह्वा/लिउ लेई)

       

काठमाण्डू, २०८२ असार ८ गते आईतबार । अमेरिकाले २२ तारिख सबेरै इरानको आणविक प्रबन्धमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघ बडापत्रको  जथाभावी रूपमा उल्लङ्घन गरेकोले स्तब्ध भएको र त्यसबाट खतरनाक प्रतिफल ल्याउन सकिने कुरा इरानी परराष्ट्र मन्त्री अब्बास अराक्चीले २२ बिहान एउटा वक्तव्यमा उल्लेख गर्नुभएको छ।

अराक्चीका अनुसार, संयुक्त राष्ट्र संघ बडापत्रले इरानलाई उचित आत्म रक्षात्मक अधिकार दिएकाले इरानले दृढताका साथ आफ्नो सार्वभौमिकता र जनताको संरक्षण गर्नुपर्छ। CGTN

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read