Sun. May 24th, 2026

मन्त्रिपरिषद्द्वारा बजेट अनुमोदन   

       

काठमाण्डू, २०८२ जेठ १५ गते बिहीबार । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अनुमोदन गरेको छ ।

सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले आगामी आवको बजेट अनुमोदन गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । रासस

Facebook Comments