Fri. Apr 19th, 2024

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि

काठमाडौं, २०७७ जेठ २८ गते बुधबार

जुन ९ तारिख अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि अमेरिकाको हस्टन शहरमा आयोजित भएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार सो अन्त्येष्टिमा ५०० भन्दा बढी व्यक्तिहरू सहभागी भएका छन् र जसमध्ये केही राजनीतिक नेता तथा पप स्टार पनि थिए।

विश्व बक्सिङ च्याम्पियन फ्लोयड मेवेदरले सो अन्त्येष्टिको खर्च बेहोर्नु भएको जनाइएको छ।

Facebook Comments